• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • १० घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • ११ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • १२ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • १४ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • १५ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १६ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • २. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ४. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ५. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ६. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ७. २०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ९. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • १०. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउँदै बराल, यस्तो अभियान सुरु

admin २०७७, बैशाख, १४

अस्ट्रेलिया, १४  बैशाख

हामी सबैलाई सर्वविधित नै छ की कोभिड  १९ को संकट प्रत्येक दिन गणितय दरमा बढीरहेको छ । प्राय सबै देशहरु कोभिड  १९ को चपेटामा परी बन्दाबन्दीको अवस्थामा छन । वैदेशिक यात्रा प्रतिबन्धित छ । धेरै ठाउँका सिमा नाकाहरुमा आवागमन  ठप्प छ । विश्वभरीका अन्तराष्ट्रिय विद्यार्थीहरको शैक्षिक केन्द्रको रुपमा विकसित हुँदै गएको अष्ट्रेलिया पनि सोही माहामारीको चपेटामा परी धेरै अन्तराष्ट्रिय विद्यार्थीहरको जागिर स्थगनमा परेको छ जाहाँ एप्रिल २१ सम्ममा कोभिड १९ का ६००० भन्दा बढी संक्रमण पुष्टी भइसकेको छ ।

यी सबैको माझ अष्ट्रेलियामा हजारौँ अन्तराष्ट्रिय विद्यार्थीहरु छन जो कमजोर र अति जोखिमको अवस्थामा छन । प्राय अन्तराष्ट्रिय विद्यार्थिहरु   अनौपचारिक वा आंशिक रुपमा पर्यटन, थोक जस्ता क्षेत्रहरुमा काम गर्छन जहाँ महामारीका कारण ठुलो घाटा भई अर्थतन्त्रमा भयानक घिरावट आएको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुको समुदायले अष्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक ३ करोड ७० लाख डलर भन्दा बढीको योगदान गरेको भएतापिन त्याहाँको सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई विमुख गरी त्यहाँका नागरिकलाई मात्र लक्षित गरी सम्भावित राहत कोषको घोषणा गरेको छ ।

धेरै देशहरुले माहामारी नियन्त्रणको उपाय स्वरुप अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेका छन । जसको अर्थ हुन्छ कि वित्तिय संस्थाहरु बन्द भई विद्यार्थीहरुले आफ्नो कोषसम्मको पहुँचलाई गुमाइरहेका छन ।

विभिन्न विश्वविद्यालयहरु आफ्ना विद्यार्थीहरुलाई सहायता गर्न विभिन्न सहयोग प्याकेजहरु घोषणा गरिरहेका छन । त्यस्तै विभिन्न निकाय,  NRNA, अष्ट्रेलियाका नेपाली समुदायका सरोकारवालाहरुले आफूसँग उपलब्ध भएको साधन श्रोतहरुका आधारमा नेपाली अन्तराष्ट्रिय विद्यार्थीहलाई सहायता गरिरहेका छन ।

यसै बीच नेपाली विद्यार्थी हरु एकजुट  भएर समस्या को हल गर्न एउटा अभियान आयोजना गराउदै  छन् ! अस्ट्रेलिया को विभिन्न राज्य बाट  बिद्यार्थी  हरु  नेपाली अन्तराष्ट्रिय विद्यार्थीहरुको सहायता गर्न नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका छन । सिड्नी  बाट प्रबिण  बराल नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका छन । चार्ल्स स्ट्रुट  विश्वविद्यालयमा सूचना प्रविधिमा स्तानकोत्तर गरिरहेका प्रविण बरालले उक्त विश्वविद्यालयमा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुको सहायता गर्न नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका छन । यसै  गरि मेल्बोउर्ने बाट बिकाश छेत्री  र चन्दन शर्मा  नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका छन । यसै  गरि  पर्थ बाट अस्मिता धिताल र ब्रिसबेन बाट बिमल श्रेष्ठ नेतृत्वदायी भुमिका निर्वाह गरी रहेकि छिन । एनी प्रतिनिधि  को भेट माङलबार एमएनटीभीसँगको अन्तर्वार्तामा अस्ट्रेलिया को लागि   नेपाली राजदूत महेश दाहालसग हुदा भएको थियो।

यो अभियान  को  मुख्य  उदेश्य बिद्यार्थीबाट तथ्यांक लिएर कस्लाई  के के समस्या परेको हो भनेर त्यही  समस्या को   हल  खोज्नु पर्ने बराल ले जानकारी दिए । बराल ले एमएनटीभीसँगको अन्तर्वार्तामा  १५०० वोटा मात्र इमेल जानु निकै थोर  हो भनेर  नेपाली राजदूत महेश दाहाल लाई पनि  भनेको थिए ।  बराल ले उदृत गर्दै भने – हाम्रै विश्वविद्यालयका बिद्यार्थी  हरु त्यो क्यानबेरा स्थित नेपाली दुतावासको आकश्मिक फारम भर्न चयॆनन ।बराल भन्छन बिद्यार्थी  हरु मा दूतावास  प्रति को विश्वास  निकै कम्  देखिएको छ । तेसैले गर्दा नि हामी आफै बिद्यार्थी भएको कारण ले गर्दा हामी उनि हरु को समस्या बुझ्ने भएको कारण हामी यो अभियान गर्ने भएको छौ ।   बराल ले यो कुनै राजनीतिक नभएर यो स्वोत: विद्यार्थी को समस्या के के रैछन र यसको उपाय के के हुन सक्ने त्यो बिषय मा कुन कुन निकायमा समन्वय गर्नु पर्ने हो सबै मिलेर अगाडी बढे समस्या  को हल हुने बताए ।

बराल ले यो अभियान मा आयोजित फारम सबैलाई नेपाली विद्यार्थी लाई  भर्न आग्रह गरे। यस  फारम  बाट लिएको तथ्यांक कतै दुरूप्रयोग  नगर्ने भनेर फारम भर्नु भन्दा अगाडी सबै बिद्यार्थी लाई फारममा भएको PRIVACY POLICY हेर्न आग्रह गरे । बराल ले फेरि जोड दिए अस्ट्रेलिया  मा भएका नेपालि बिद्यार्थी हरुको समस्या हामि बिद्यार्थी हरुले नै बुझ्ने हुनाले विभिन्न राज्य  मा बस्ने बिद्यार्थी हरु मिलेर नेपाली बिद्यार्थी हरु लाइ परेको समस्या हरु को तथ्यांक पत्ता लाउने  उदेश्यले  यो फाराम राखेको छौं ,यो   तथ्यांक संग्कलन मा कुनै पार्टी, सस्था  हरु संलग्न छैनन् भनेर जानकारी दिए।

तल दीइएको फारम भरेर सम्पर्क गर्न सकिन

यही किल्क गरेर फारम भर्नु होस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.