फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
अहिले विश्व भर कोरोना भाइरसको सन्त्रास छ । यसै सन्दर्भमा नेपालमा पनि यसको असर परिनै रहेकोे छ । यस्तो भयावह बिच नेपाली हरुको महान चाड दशैको मुखमा आइ पुग्दा दैनिक जनजीवन अझै पनि सह्ज भै सकेको अवस्था छैन। हुने खाने हरुकै लागि पनि अहिलेको कोभिड संक्रमणको अवस्था दैनिक जीवन असहज भैरहेको तथा संक्रमण बाट जोगिदै कसरी शुरक्षित रुपमा चाड वाड मनाउने भन्ने चिन्ता रहेको समयमा विभिन्न बाल गृहमा आस्रित बाल बालिका हरु लाई पनि शुरक्षित राख्न तथा चाड वाडमा मुहारमा खुशी छर्न एक मनकारी समाज सेवि तथा बाटीका ईन्टरटेन्मेन्टकी संचालीका एवं फेशन डिजाईनर गोमा अधीकारी धितालले गोठाटारमा अवस्थित सिर्जनशील चिल्ड्रेन नामक संस्थामा रहेका २० जना बालबालिका हरुलाई दशैको खाधन्न तथा संक्रमण बाट सुरक्षित रहन सेनीटाईजर मास्क लगायत का सामग्री वितरण गर्नु भएको छ ।
देशमा भयावहको स्थिति रहेको सन्दर्भमा एक ले अर्को लाई यसरी नै सहयोग गरेको खण्डमा समस्यामा परेका हरुलाइ केहि राहत हुने देखिएको छ ।

सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सघाउँदै बराल, यस्तो अभियान सुरु
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

