४ करोड फिर्ता गरेर सुशान्तले ‘रोमियो अकबर वाल्टर’ फिल्म छाडे
जानकारी केन्द्र
२०७४, भाद्र, १६
एजेन्सी, १६ भदौ । कुनै समय बलिउड नायक सुशान्त सिंह राजपुत चलचित्रमा काम गर्न धेरै भौतारिन्थे । सिरियलमा चर्चित भएपछि उनलाइ चलचित्रमा काम गर्न त सजिलो नै भयो । तर, पनि सुरुवाती दिन भने कष्टकर नै थियो ।
तर, उनै सुशान्त अहिले भने काम गर्ने भनेर संझौता गरिसकेको चलचित्र पनि छाड्न थालेका छन् । सुशान्तले चलचित्र ‘रोमियो अकबर वाल्टर’ नामक चलचित्र छाडेका छन् ।
भारतीय मिडियाका अनुसार सुशान्तले यो चलचित्रमा संझौता गर्दा लिएको ४ करोड रकम समेत निर्मातालाइ फिर्ता गरिदिएका छन् । आफ्नो व्यस्त सेड्यूलका कारण सुशान्तले यो चलचित्रमा काम गर्न नसकेका हुन् ।
४ करोड संझौता रकम फिर्ता गर्ने अवस्थामा पुगेका सुशान्त कती व्यस्त होलान्, तपाइले सजिलै अनुमान लगाउन सक्नुहुन्छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

