युएस बंगला विमान दुर्घटनाको सीसी टिभी फुटेज सार्वजनिक (भिडियोसहित)
जानकारी केन्द्र
२०७५, चैत्र, २१
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५१ जनाको मृत्यु भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । गत २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।
विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको संवाद दुर्घटना लगत्तै बाहिरिएपनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन । विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फेला पारेको छ ।
https://youtu.be/ZkMHjezQF2o
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
