• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • १० घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • ११ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • १२ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • १४ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • १५ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १६ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • २. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ४. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ५. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ६. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ७. २०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ९. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • १०. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

क्रिएटिभ नेपलिज युथ द्वरा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

admin २०७६, जेष्ठ, १८

बिर्तामोड । झापाको क्रिएटिभ नेपलिज युथ नामक संस्थाले चौथो बार्षिक उत्सवको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ९ स्थित श्री सहिद लक्ष्मी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बुधवार खेलकूद तथा स्टेशनरी सामाग्री वितरण गरेको हो ।

बिद्यालयका एलकेजीदेखि कक्षा ५ सम्मका एकसय १५ जना बिद्यार्थीलाई सो सामाग्री वितरण गरेको क्रिएटिभ नेपलिज युथ झापाका अध्यक्ष टिकाराम धमलाले जानकारी गराए । २० हजार मूल्य बराबरको कपि, पेन्सिल, इरेजर, साप्नर, कलर पेन्सिल, स्केच पेन, डटपेन, फुटवल, ब्याटमिन्टन जस्ता सामाग्री बिद्यार्थीलाई वितरण गरेको कार्यक्रम संयोजक एलिस तिवारीले बताए । युथका अध्यक्ष धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आयोनका प्रदेश सदस्य यक्षराज कडरिया, स्प्रीङडेल कलेज फर होटल मेनेजमेन्टका सञ्चालक निरज श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक विरेन्द्र बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष अस्मिता पराजुलीले गरेकी थिइन् ।

अघिल्लो वर्षसम्म २७ जना मात्र बिद्यार्थी रहेको बिद्यालयमा हाल एकसय ६५ जना बिद्यार्थी रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्लागाईले बताए । बिद्यालयमा विद्यार्थीको अवस्था जिर्ण भएको देखेर एजुकेशन क्याम्पीनर अर्जुन भट्ट र उनकी श्रीमती कमला भट्टले बिद्यालयलाई नमुना बिद्यालय बनाउने अठोट गरेर बिद्यालयको स्तरोउन्नती गर्दै विद्यार्थीको संख्या वढाएको अध्यक्ष चम्लागाईले बताए ।

उनीहरुले बिद्यालयलाई निःशुल्क रुपमा सहयोग गर्दै आएको स्थानीयको भनाई छ । भट्टले नमुना बिद्यालय वनाएर नगरपालिकालाई हस्तान्तरण गर्ने बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.