भारतीय रियालिटी शोमा बज्यो दुई नेपाली गीत (भिडीयो सहित)
जानकारी केन्द्र
२०७६, जेष्ठ, २७
काठमाडौं । भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ बाट प्रसारण हुने बालगायन रियालिटी कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायकले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका प्रितम आचार्य र आयुष केसीले उक्त कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिइरहेका छन् ।
यसैबीच आइतबार प्रसारित कार्यक्रममा आयुष केसीले आफ्नो प्रस्तुति दिएका थिए । आयुषले गीत गाइसकेपछि जज शान, प्रितम र आयुषले गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै’ गाए । गायक शानले उक्त गीतको केही अंश आफ्नो गीतमा समावेश गरेका थिए जुन सर्वाधिक हिट भएको थियो ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
