Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

उन्नत नश्लको बोयर बोका वितरण गरिदैं, यसरी दिनुहोस आवेदन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, मंसिर, १५
उन्नत नश्लको बोयर बोका वितरण गरिदैं, यसरी दिनुहोस आवेदन

पोखरा। भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपन्छीं तथा मत्स्य बिकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत उन्नत नश्लको बोयर बोका वितरण गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरि व्यवसायीक कृषक, कृषि समूह, कृषि समिती तथा कृषि सहकारीलाई आवेदन पेश गर्न आव्हान गरेको छ ।

थप जानकारीका लागि :
०६१ -५२०४५४ / ५२७५८५

Top Changing Nepal

युट्युब सट्स