Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

गाई तथा बाख्रा श्रोत केन्द्र स्थापनाको लागि प्रस्ताव आव्हान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, १२
गाई तथा बाख्रा श्रोत केन्द्र स्थापनाको लागि प्रस्ताव आव्हान

विराटनगर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले इच्छुक कृषक, कृषि सहकारी, उद्यमी, फर्म, कृषि समिति, कम्पनीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सुचिकृत हुन आव्हान गरेको छ ।संचालन हुने कार्यक्रमहरु:
१. मत्स्य ह्याचरी निर्माण एवं व्यवस्थापन कार्यक्रम ।
२. २००० लि.को चिलिङ भ्याट जेनेरेटर सहितमा अनुदान ।
३. १००० लि.को चिलिङ भ्याट जेनेरेटर सहितमा अनुदान ।
४. गाई श्रोत केन्द्र स्थापना कार्यक्रम ।
५. बाख्रा श्रोत केन्द्र स्थापना कार्यक्रम ।

थप जानकारीका लागि : ०२१ – ४७०९२४

नेपाल समाचारपत्रमा प्रकाशित सूचना हेर्नुहोस ।।

Top Changing Nepal

युट्युब सट्स