• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १८ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १८ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • २१ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • २१ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २२ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • २२ घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • २. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ३. २०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

  • ६. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ७. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ९. घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम

  • १०. पर्सामा चट्याङ पर्दा सात जना घाइते

जाडो मौसममा लाग्न सक्छ यस्ता रोगहरु यसरि बच्न सकिन्छ

admin २०७६, पुष, १५

जाडो मौसमको शुरूवातसंगै विशेष गरेर बच्चाबच्ची तथा बुढाबुढीलाइ केही राेगकाे समस्या बल्झिन्छ । दिउँसोकाे समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन्छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्नुका साथै बाह्य जाडोबाट शरीरलाई बचाउँने गर्छ र रोगसँग लड्ने क्षमताको बृद्धि पनि गर्छ ।

१) हल्का तातो तेलले मालिस गर्ने । जाडो मौसममा नुहाइसकेपछि शरीरको मालिस गर्नु आवश्यक हुन्छ । यसलाई आयुर्वेदमा प्रतिदिन आत्ममालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा उत्तम विधि मानिन्छ । सूर्यमुखी र तिलको तेलले मालिस गर्दा मांसपेशी बलियो हुनुका साथै यसले रक्तसंचार पनि बढाउने गर्छ ।

२ ) जाडो मौसममा न्यानो कपडा लगाउने, टोपी, मखलर, मोजा र पञ्जा सधै लगाउँनु पर्छ । बिशेष गरि घर बाहिर जाँदा चिसोबाट सचेत रहनुपर्छ र शरीरलाई सन्तुलनमा राख्नुपर्छ ।

३ ) जाडो याममा बिशेष गरी मुटुका बिरामीहरूले आफुलाई असर पर्ने गरी शारीरीक काम गर्नु हुँदैन । बिहान र बेलुका बढि जाडो हुने भएकाले बिहान र बेलुका घरभित्रै बस्नु उचित हुन्छ ।

४ ) जाडोमा खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्ने गर्छ । जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने उत्तम विधी हो । किनकी यसले ब्याक्टेरियासाग लड्न मद्दत गर्छ र मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई एक तह माथि लैजाने गर्छ ।

५ ) जाडो मौसममा दम भएका मानिसहरूलाई चिसोले छिट्टै छुने भएकाले आफूलाई तातो राख्ने, बिहानको चिसोमा बाहिर निस्कनु हुँदैन । यदि निस्कनु नै परेमा घाम लागेपछि मात्र निस्किनु पर्छ । बाक्लो खालका कपडाहरु लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ ।

६ ) जाडो मौसममा साना बच्चाहरु र वृद्धवृद्धालाई निमोनियाको जोखिम उच्च हुन्छ । बच्चाहरुमा प्रतिरक्षा प्रणालीको विकास राम्रोसंग भएको हुँदैन । वृद्धवृद्धाहरुमा प्रतिरोधको क्षमता कमजोर हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले अर्कै रुप लिने खतरा हुन्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपछ ।

— एजेन्सी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.