Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

निशुल्क माछा पालन सम्बन्धी तालिम लिने अवशर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २२
निशुल्क माछा पालन सम्बन्धी तालिम लिने अवशर

बारा। नेपाल कृषि अनुसन्धान परिषद क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले बेरोजगार एवं उद्यमी किसानको लागि आवासीय व्यवसायीक मत्स्यपालन तालिम प्रदान गर्ने भएको छ । यसका लागि प्रदेश २ मा बसोबास गर्ने किसानले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र निवेदन पेश गर्न सक्नेछन् ।

थप जानकारीका लागि:
मो. सद्याम हुसेन प्राविधिक अधिकृत : ९८४५३७०५५२

सूचना हेर्नुहोस ।।

Top Changing Nepal

युट्युब सट्स