राष्ट्रपतिले डाकिन् रात्रीभोज, को को आमन्त्रित
काठमामदन जयन्तीको चार दिन अघि भण्डारीले रात्रीभोज डाकेकी हुन् । भोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द्र, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका प्रभावशाली नेताहरुलाई निम्तो गरिएको बुझिएको छ ।
भण्डारीले सबै पक्षसँग भेटका लागि रात्रीभोज आयोजना गरेको बुझिएको छ । देशमा कोरोना भाइरसको संक्रमण हुँदा १५ जनाभन्दा बढी भोज भत्तेर र जमघट हुन नपाइने भनिरहँदा राष्ट्रपति भण्डारीले भने एक सयभन्दा बढीलाई निम्तो गरेकी छिन् ।
नेकपा विवाद उत्कर्षमा पुगिरहँदा सर्वपक्षीय भेटको महोल तयार गर्ने बहानामा भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । उनले आज विहानै नेकपाका नेताहरुसँग सामुहिक भेट गरेर विवाद मिलाउन खोजेकी थिइन् । नेकपा विवाद भएपछि भण्डारीले सक्रियता देखाउने गरेकी छिन् ।डौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज रात्रीभोज डाकेकी छिन् । रात्रीभोजमा सयभन्दा बढीलाई निम्तो गरिएको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
