साउन- ३१, शुक्रवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,जोश जाँगर र हिम्मत बढ्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सानातिना कामको झमेला आउनसक्छ,धर्म कर्म, परोपकार, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ९ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ५ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
झगडा पनि हुनसक्छ,यात्रा घातक बन्न सक्छ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,चोटपटकको सम्भावना छ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,
आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पठन–पाठनमा प्रगति हुनेछ,परिवारमा खुशी छाउनेछ,मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

