राष्ट्रिय अनुसन्धान विभागमा ठूलो संख्यामा कर्मचारीको माग
जानकारी केन्द्र
२०७७, चैत्र, १४
राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेका विभिन्न पदहरुका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
विभागले अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना, सहायक सूचक ५१ गरि जम्मा १०४ जना कर्मचारीको दरखास्त आह्वान गरेका छ ।
इच्छुक तथा योग्यता पुगेका अनुसन्धान अधिकृतका लागि २१ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका, अनुसन्धान सहायक पदका लागि १८ वर्ष पुरा भई पुरुषको हकमा २५ र महिलाको हकमा ३० वर्ष ननाघेका र सहायक सुचक पदका लागि १८ वर्ष पुरा भई २५ वर्ष नानाघेका नेपाली नागरिकले दरखास्त फारम बुझाउन सक्नेछन् ।
दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेभसाइटबाट भर्न सकिने छ ।
दरखास्त फारम चैत्र १३ गतेबाट बैशाख १२ गते अर्थात डबल दसतुर तिरेर बैशाख १९ गतेसम्म भर्न सकिने विभागले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


