सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाखको हात खाली
सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । आज ११ बजेपछि आईपीओ बाँडफाँड गरेको बिक्रि तथा प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको आईपीओमा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका थिए ।
योग्य १५ लाख ५९ हजार ८ सय २ जनाको आवेदन मध्ये १० कित्ताको दरले २ लाख ६९ हजार ७ सय जनाले शेयर पाएका छन् । १२ लाख ९८ हजार भन्दा धेरैको हात खाली भएको छ ।
कम्पनीले २९ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको आईपीओमा चैत्र ६ गतेदेखि १० गतेसम्म कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी गरेको आईपीओ मध्ये १ लाख ४५ हजार सामुहिक लगानीकोष र ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएपछि बाकी रहेको २६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले गरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

