Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

आज ९ हजार ३१७ संक्रमित थप

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, २८
आज ९ हजार ३१७ संक्रमित थप

काठमाडौं, २८ बैशाख । आज नेपालमा ९ हजार ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ

Top Changing Nepal

युट्युब सट्स