Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महसुस

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, ९
काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महसुस

काठमाडौं,। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जानकारी दिएको छैन ।

Top Changing Nepal

युट्युब सट्स