०३ फागुन २०८२, आइतबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

ऊर्जा मन्त्रालयको ८० प्रतिशत सफलता प्राप्त गरेको दाबी

काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा आफूले गरेका काममा करिव ८० प्रतिशत सफलता प्राप्त गरेको दाबी गरेको छ । मन्त्रालयमा मंगलबार भएको आर्थिक वर्ष २०७८ र ०७९को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार मन्त्रालयले भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत रहेको दाबी गरिएको छ ।

बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले जलविद्युत् तथा प्रसारणलाइनको नियमित मर्मत संहारमा विशेष ध्यान दिनु पर्ने धारणा राखेकी छन् । उनले मर्मत संहार नियमित नगर्दा पछि धेरै खर्च आउन सक्ने भन्दै नियमित मर्मतका लागि छुट्टै कोष खडा गर्न सकिने बताएकी छन् ।

ऊर्जा र सिँचाइका क्षेत्रमा अझै लगानी विस्तार गर्न जरुरी देखिएको भन्दै कृषि तथा औद्योगिक क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यस्तो आवश्यक रहेको औंल्याएकी हुन् । गत आवका समस्याको गम्भिर समीक्षा गर्दै अवका दिनमा अझै परिष्कृत तरिकाले नतिजामुखी काम गर्न मन्त्रालय र मातहतका निकायका उच्च अधिकारी तथा कर्मचारीलाई निर्देशन पनि दिएकी छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार

आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
  • आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.