• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ३०, २०८२
बिहीबार, साउन ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

अपि पावरले मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

प्रभु बैंकको नाफामा ९६५प्रतिशत वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ४. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ७. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ८. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ९. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

जनार्दन शर्मा महासचिव पद नपाएर असंतुष्ट, चुनावको मुखमा माओवादी पार्टी विवादको भुमरीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीले दिएको उपमहासचिव पद अस्वीकार गरेका छन् । उनी महासचिव पद नपाएर असंतुष्ट थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित रहेको पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा उनले नेतृत्वको चर्को आलोचना गरे । नेतृत्व स्वार्थी समूहको जालमा फसेको आरोप लगाए। नेता शर्माले पद अस्वीकार गरेपछि आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मुखमा माओवादी पार्टी विवादको भुमरीमा परेको छ। नेता शर्माले पद अस्वीकार गरेसँगै पार्टीभित्रको विवाद छताछुल्ल भएको हो ।

‘म उपमहासचिवको हैसियतले होइन। पार्टीको संगठन विभागको प्रमुखको हैसियतले सम्बोधन गर्दैछु’, नेता शर्माले अध्यक्ष दाहाललाई पार्टीले दिएको पद अस्वीकार गर्दै भने, ‘म प्रचण्डको आलोचक हुँ। आलोचना गर्छु। आलोचनाले नेतृत्वको रक्षा हुन्छ। चाकरीले हुँदैन।’ नीति र नेतृत्वलाई रक्षा गर्ने मान्छे आफू रहेको बताउँदै उनले थपे, ‘तर, नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ।’ पार्टी नेतृत्व अरूको कुरा सुनेर निर्णय लिने गरेको नेता शर्माले आरोप लगाए। ‘अरूको कुरा सुनेर नीति र निर्णय लिनु हुँदैन। सत्य, तथ्यको नजिक पनि पुग्नुपर्छ’, उनले अध्यक्ष दाहाल देखाउँदै भने, ‘अध्यक्षको कडा आलोचक मै हुँ। उहाँको रक्षा र संरक्षण गर्ने पनि मै हुँ। नीति र नेतृत्वको रक्षा गरिएन भने आन्दोलन पनि अगाडि बढ्दैन।’

अर्थमन्त्रीसमेत रहेका शर्मा माओवादीको ८औं महाधिवेनमा महासचिवका आकांक्षी थिए। यसै पदका लागि वर्षमान पुनले पनि दाबी प्रस्तुत गरेका थिए। महाधिवेशन भएको ९ महिनासम्म दुवै नेता अडानबाट पछि नहटेपछि भदौं ४ गते बसेको स्थायी कमिटीको बैठकबाट पार्टी अध्यक्ष दाहालले देव गुरुङलाई महासचिव बनाए। नेता शर्मा र पुनलाई उप–महासचिव बनाइएको थियो। पार्टी निर्णय गरेको १८ दिनपछि नेता शर्माले आफ्नो असन्तुष्टि पोख्दै सार्वजनिक कार्यक्रममा बुधबार दाहालको खोइरो खनेका थिए। पार्टी अध्यक्ष दाहालले नेता शर्मालाई जवाफ फर्काएका थिए।

‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्’, अध्यक्ष दाहालले उपमहासचिव पदबारे भने, ‘तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्। तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्। र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाउन् । ठूलो छाती लिएर सबै अगाडि बढून् भन्ने छ’, जनार्दनको रक्षा र विकासमा आफ्नो मुख्य भूमिका रहेको उनले उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित
    एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
    रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

    लोकप्रिय

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

    एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

    रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

    समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित
    • एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी
    • रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु
    • समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्
    • २०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.