काठमाडौं–१ मा प्रकाशमानको अग्रता कायमै, रविन्द्र तेस्रोमा
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौं । काठमाडौ– १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता जारी राखेका छन् । पछिल्लो अपडेट अनुसार ४ हजार मत गन्दा सिंहले १११८ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्यादै नेकपा एमालेका किरण पौडेलले १०१९ मत ल्याएका छन् । यसअघि दोस्रो स्थानमा रहेका राप्रपाका रविन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन् ।
मिश्रले ८९६ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बलमे २५७ मत प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


