खोटाङमा माओवादीका राई विजयी, एमालेका विशाल भट्टराई २६६९ मतान्तरले पराजित
जानकारी केन्द्र
२०७९, मंसिर, ८
काठमाडौं । खोटाङमा प्रतिनिधिसभातर्फ नेकपा ९माओवादी केन्द्र० का उमेदवार रामकुमार राई निर्वाचित भएका छन् ।
उनले एमालेका विशाल भट्टराईलाई २६६९ मतान्तरसहित पराजित गरेका हुन् ।
निर्वाचित राईले ३१३५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २८६८५ मत ल्याएका छन् ।
यो क्षेत्रमा निर्वाचित राई सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


