• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • ७ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • ८ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • ९ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • १३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
  • १५ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १५ घण्टा 

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • २. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ३. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ४. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • ५. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ७. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • १०. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

खुमलटारमा ६० सांसद जुटेपछि बालुवाटारमा तरंग

जानकारी केन्द्र २०७९, मंसिर, २६

काठमाडौं । निर्वाचनको परिणाम सार्वजनिक भैसकेपछि दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । सत्ता गठबन्धनभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे अहिले स्पष्ट भैसकेको छैन् । तर, कांग्रेस र माओवादी केन्द्रमध्ये एकले नेतृत्व गर्नेबारे मोटामोटी सहमति भएको बताईन्छ । निर्वाचनमा जानुअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको चर्चा छ ।

यसअघि नेकपा विभाजनपछि आफूले देउवालाई प्रधानमन्त्री बनाएकोले अब निर्वाचनपछि आफूलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने दाहालको अडान छ । तर, देउवाले दाहाललाई प्रष्ट रुपमा सरकारको नेतृत्व तपाईँ गर्नुहोस भनेर अहिलेसम्म मुख खोलेका छैनन् । यो निर्वाचनमा माओवादीले तेस्रो निर्णायक शक्ति बन्ने दाबी गरेको थियो । तर, उसले सोचेजस्तो परिणाम आएन । प्रत्यक्ष र समानुपातिक दुवै गरेर माओवादीको संसदमा ३२ सिटको प्रतिनिधित्व छ । सरकार बनाउन १३८ सांसद चाहिन्छ । कांग्रेस संसद्को ठूलो दल भएको नाताले गठबन्धनभित्र कांग्रेसले नै नेतृत्व गर्नेबारे कुनै विमति छैन् ।

उता, दाहाल भने माधव नेपाल, उपेन्द्र यादव, सिके राउत, रेशम चौधरीको दल र स्वतन्त्र सांसदलाई एक ठाउँमा राखेर सत्ताको बागडोर सम्हाल्न लागिपरेका छन् । माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० सँग त माओवादीले एकता नै गर्ने तयारी गरेको छ । यसको लागि दुवै दलका नेतृत्व तहका नेताहरुबीच सहमति जुटिसकेको छ । उता, उपेन्द्र यादव नेतृत्वको जसपा पनि प्रचण्डसँग सहकार्य गर्न तयार भएको छ। प्रचण्डले आफूसँग अहिलेपनि ६० भन्दा बढि सांसदहरु रहेको बताउने गरेका छन् ।

प्रचण्डले ६० प्लस सांसद आफ्नो पक्षमा उभ्याउन खोजेपछि अहिले बालुवाटारमा तरंग पैदा भएको छ । विशेष सूत्रका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दाहालले यदि ६० भन्दा बढि सांसद आफ्नो पक्षमा उभ्याउन सकिरहे भने सरकारको नेतृत्व पहिलो चरणमा प्रचण्डलाई गर्न दिनेबारे पनि सोच्न सकिने बताउन थालेका छन् । कांग्रेसमा संसदीय दलको नेताको लागि निर्वाचन हुँदैछ । त्यसको लागि देउवाले तयारी थालिसकेका छन् । यसपटक देउवालाई महामन्त्री गगनकुमार थापाले चूनौति दिने घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

ताजा

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.