उपसभामुखबारे छलफल गर्न धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक
जानकारी केन्द्र
२०७९, माघ, ६
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ।
बैठक बिहान १० बजेदेखि बसिरहेको पदाधिकारीहरुले जनाएका छन्।
उपसभामुख निर्वाचनको कार्यतालिकाअनुसार आज उम्मेद्वारी मनोनयन गर्ने समयसीमा रहेको हुँदा कसलाई उम्मेद्वार बनाउने निर्णय गर्न पार्टी पदाधिकारीहरुको बैठक बसिरहेको हो।
सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले उम्मेद्वारी दिदैंछिन्।
हिजो भएको सभामुख निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका थिए।
उपसभामुखको निर्वाचन भोलि हुँदैछ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


