Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेद्‍वारी दिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, १९
राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेद्‍वारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेद्‍वारी दिने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले उपाध्यक्षमा उम्मेद्‍वारी दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

उपाध्यक्षका लागि अन्य पार्टीहरुसँग पनि छलफल गर्ने निर्णय भएको सचेतक लेखकले बताए।

Top Changing Nepal

युट्युब सट्स