सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
जानकारी केन्द्र
२०८३, श्रावण, १९
काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज ३० रुपैयाँ बढेर महासंघका अनुसार ४ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

