रवि लामिछानेको पक्षमा खुलेका ओलीका प्रश्न ?अदालतको पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो ?
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने बताएका छन् । रास्वपाका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलापछि गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आँफैले राखेका छन् । उनले अब सो मन्त्रालय आफ्नै दलले राख्ने अडान लिएको बेलामा सत्ता गठबन्धनको मुख्य घटक एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
आज बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । यद्धपी ओलीले गृहमन्त्रालय रास्वपाले पाउनेमात्रै बताए । तर, यसको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा सो दलले निर्णय लिने कुरा भएको ओलीको भनाई छ ।
ओलीले लामिछानेलाई नै गृहमन्त्री बनाउन सकिने पनि आशय व्यक्त गरे । प्रधानमन्त्री दाहालले लामिछानेको फैसलाको पूर्णपाठ नआएकोले बनाउन नसकिने कुरा गर्नुभएको छ नि भन्ने जिज्ञासमा उनले त्यो आवश्यक नभएको प्रतिक्रिया दिएका थिए । उनले भने,‘पूर्णपाठ किन चाहियो रु पुराण वाचन गर्ने हो र ?
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

