भारतमा असफल भएपछि हङकङमै फर्किए अंशुमन रथ
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
एजेन्सी । भारतीय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेपछि अंशुमन रथ हङकङको टोलीमै पुनः फर्किएका छन् । यसै साता हङकङले चार देश सम्मिलित टि-२० आई सिरिजको उपाधि जित्दा अंशुमन रथले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
उनले हङकङबाट पूनरागमन गर्दै बहराइनविरुद्ध २१, कुवेतविरुद्ध ५७ र मलेसियाविरुद्ध ४९ रनको इनिङ खेलेका थिए । रथ २०१८ पछि हङकङ छाडेर भारत लागेका थिए ।
२०१८ को एसिया कपमा सानदार प्रदर्शनपछि उनले घरेलु क्रिकेट खेल्दै भारतीय टोलीबाट खेल्ने सपना देखेर हङकङ छाडेका थिए । २५ वर्षीय रथले १८ ओडिआई खेलमा १ शतक र ७ अर्धशतकसहित ८ सय २८ रन बनाएका छन् । २३ टि २० आई खेलमा ४ सय ४३ रन बनाएका छन् ।
सम्बन्धित समाचार
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
जेन्जी आन्दोलनको सम्मानमा भदौ २३ गते देशभर बिदा दिने सरकारको निर्णय
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

