संसद् बैठक : एमाले र राप्रपा प्रतिपक्षी र कांग्रेस सत्तापक्षीय बेन्चमा
जानकारी केन्द्र
२०७९, चैत्र, ५
काठमाडौं । संघीय संसद्अन्तर्गत यतिबेला प्रतिनिधिसभाको बैठक बसिरहेको छ।
प्रतिनिधिसभाको बैठकको सुरुमै सत्तापक्ष र प्रतिपक्ष दलका सांसद्हरु बस्ने ठाउँ फेरिएको छ।
यसअघि संसद्को सत्तापक्षतर्फ बसिरहेको नेकपा (एमाले) र राप्रपा प्रतिपक्ष तर्फ बसेको छनभने यसअघि आफूलाई संसद्कै प्रतिपक्षी भनिरहेको नेपाली कांग्रेस सत्तापक्षको बेन्चमा बसेको छ।
प्रतिनिधिसभामा प्रतिपक्षीको बेन्च सभामुखको बायाँतर्फ र सत्तापक्षको दाँयातर्फ रहने ब्यवस्था रहेको छ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

