पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला : बालेन शाह
जानकारी केन्द्र
२०७९, चैत्र, १५
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशका नदीनाला जोगाउन आग्रह गरेका छन् । उनले बागमती नदी तथा सार्वजनिक स्थल जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
आजबाट काठमाडौंमा सुरु भएको न्यायीक सम्मेलनमा बोल्दै उनले उक्त आग्रह गरेका हुन । उनले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई प्रमुख तथा अध्यक्षको भन्दा बढी अधिकार रहेको बताए । उनले देशभर भइरहेको विकास निर्माणको काम अनुगमन गर्ने अधिकार उपप्रमुखलाई रहेको र देश निर्माणको महत्त्वपूर्ण भूमिकामा रहेकोले प्रभावकारी ढङ्गले अनुगमनको काम गर्न पनि आग्रह गरे ।
आजबाट सुरु भएको न्यायीक सम्मेलन भोलि सकिनेछ, सम्मेलनमा देशभरबाट ४०० हाराहारिमा स्थानिय तहका प्रतिनिधि उपस्थित रहेका छन ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

