Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

रास्वपाका सभापति लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, २०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता भएको अवस्थामा नेपाली राहदानी लिएर दुरुपयोग गरेको विषयमा लामिछानेविरुद्ध युराज पौडेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

Top Changing Nepal

युट्युब सट्स