Jankari Kendra
९ आश्विन २०८३, शुक्रबार
Worldlink

ललिता निवास प्रकरणः पूर्व अख्तियार प्रमुख बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १५
ललिता निवास प्रकरणः पूर्व अख्तियार प्रमुख बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्नेतलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो । बस्नेतमाथि पनि ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोप रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स