प्रधानमन्त्री प्रचण्ड र ओलीको छुट्टै बैठक, आफ्नो निर्णयबाट कति झुक्लान प्रचण्ड ?
काठमाडौं । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै छलफल भइरहेको छ।
सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीमात्रै सहभागी छन्। हिजो (आइतबार) भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेपनि सोमबारको बैठकमा देउवा सहभागी छैनन्।
आइतबार भएको सहमती केही बेरमा भाडिएपछि दुई नेताहरू गोप्य छलफलमा लागेका हुन्। अध्यक्ष ओलीको माग सम्बोधनगरि संसद् खुलाउनका लागि प्रधानमन्त्री प्रचण्डले गहिरो छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो छलफलमा ओलीको माग सम्बोधनगरि संसद् खुलाउनका प्रधानमन्त्री प्रचण्ड ओलीसँग कति झुक्छन् भन्ने राजनीतिक विश्लेषकहरूको चासो रहेको छ।
यदि प्रचण्ड आफ्ना निर्णयहरूमा झुकेमात्रै संसद् गतिरोध अन्त्य हुने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

