प्रधानमन्त्री प्रचण्डलाई बंगलादेश भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी आज ९शुक्रबार० संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर स्वदेश फर्किएका हुन् ।
रोममा रहँदा प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका थिए । बंलदलादेशी समकक्षीसँगको भेटवार्ताका क्रममा जलविद्युत निर्यातका विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए । साथै बंगलादेशको ५०औं स्वतन्त्रता दिवसको अवसरमा भ्रमणकालाई बंगलादेशी प्रधानमन्त्री हसिनाले प्रचण्डलाई निमन्त्रणा दिएकी छन् । आफूले सकेसम्म बंगलादेश आउने प्रतिबद्धता व्यक्त गरेको पनि प्रचण्डले बताए ।
‘छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका क्रममा भारतको भूमि भएर नेपालको जलविद्युत बंगलादेशमा निर्यातको सहमति भएको छ । यसलाई यथाशीघ्र औपचारिकता दिई जल विद्युत निर्यातको औपचारिक ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ । बंगलादेशका प्रधानमन्त्रीसँग यो विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ । उहाँहरुको स्वतन्त्रताको ५०औं वर्षको उपलक्ष्यमा मलाई निम्ता पनि दिनु भएको छ । मैले सकेसम्म बंगलादेश आउँछु भनेको छु,’– प्रचण्डले भने ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

