Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २६
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाण्डौं । नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स