Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ४
२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किला लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ ।

Top Changing Nepal

युट्युब सट्स