पुरस्कार र पैसा पाउने नेपालीको सामाजिक संजाल
सामजिक संजाल ‘सगुन’ विश्वव्यापिरूपमा सार्वजनिक भैसकेको छ। “सगुन” नेपालीले विकास गरेको सामाजिक संजाल हो। जसमा खाता खोल्दा, साथि बनाउदा सेक्रेट म्यासेज पठाउदा साइडमा इन्गेज भएर पुरस्कार दिने विषेशता भएको बताइएको छ। यस्तो सफ्टवेर अमेरिकामा रहेका नेपाली इन्जिनियर गोविन्द गिरिले स्थपना गरेको कम्पनि सगुन इंक ले निर्माण गरेको हो
सगुनमा फेसवुक, ट्विटर, स्न्याप च्याट,ह्वाट्स एप, इन्सट्राग्राम सहितको मेशेजिङ विशेशता रहेको छ। सगुनमा ‘सगुन स्मार्ट कार्ड’ माफर्फत अनलाइन सपिङ गर्न र अनलाइन बाटै पुरस्कार प्राप्त गर्न सकिने बताइएको छ।
यसमा अfफ्नो गोप्यकुरा, फोटोहरू, पोष्ट सेयर गर्न मिल्नुका साथै समुह बनाएर समुहमा फोटो, स्टिकर, तथा गोप्यकुरा अदानप्रदान गर्न सकिन्छ। सगुनमा अfफ्नो दिन भरिका गतिविधि अfफ्ना नजिकका साथि लाइ सेयर गरिदने एपको व्यवश्था भएको जनाइएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

