• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १३ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १६ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १६ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १६ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १८ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १८ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १८ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • २० घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

बेलायती राजकुमारले दिएको सुन्दर सन्देशमा नकारात्मकताको खोजि

admin २०७२, चैत्र, १६

रोशन पोखरेल/ दिपक गाैतम
नेपाल र बेलायत बीच गासीएको सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा नेपाल भ्रमण गर्न आएका बेलायती राजकुमार ह्यारीले भुकम्पले पिडीत नेपाली जनता सामु खुसी छर्न प्रयत्नरत छन। नेपालको सुन्दर दृश्यहरू हेरि रमाउन आएका ह्यारी दुखी मनहरूमा खुसी छर्न चाहिरहेका छन। घर परिवारमा एक आपसमा मनमुटाव हुदा छिमेकीले सहयोग गरे सरह ह्यारीले मदत गरिरहेका छन। जसरी मौरीले एक आपसमा सहयोग आदान प्रदान गरि मह संकलन गर्ने गर्छ त्यसरी नै मानवले मानवताको बारेमा सवप्रथम चिन्तीत हुनुपर्छ भन्ने सन्देश ह्यारीले दिइरहेका छन। मान्छेले अहिलेको समयमा बढी प्रचार प्रसार गर्ने गर्छन तर ह्यारीले गुपचुप भई भुकम्पले तहस नहस भएको विधालय आफ्नै मेहनतमा अस्थायी रूपका निम्ती निर्माण गरे। मान्छे आफ्नो स्वार्थ पूर्तीका निम्ती सहयोग गरेको चाहन्छ तर ह्यारीले नेपालीका निम्ती निस्वार्थ भावनाका साथ अगी बढे। नेपालका नेता चुनावका बखत मात्र जनताको घर दैलोमा पुग्ने तर बेलायती सरकार सदा जनताका निम्ती अग्रसर रहने बेलायती राजकुमारले सन्देश दिए। देश विकासको मेरूदन्द मानवमा एक आपसमा हुने मधुर, निश्चल र निस्वार्थ भावना हुनुपर्ने ह्यारीले नेपालीलाई बुझाउन खोजे।
नकारात्मक मनश्थितिमा रमाउन बानि परेका र संकुिचत मनाेभाव बाट माथि उठ्न नसकेर कुण्ठामै रूमलिन चाहनेहरूले उनका विगतका नकारात्मक पक्षकाे मात्रै प्रचार गरेर चर्चामा अाउनु त्यति सान्दिर्भिक थिएन । मान्छे जन्मदै सर्वगुण सम्पन्न भएर जन्मिएको त हुदैन न नि उसले कहिं न कहिं वा कतै न कतै त गल्ति गरेकै हुन्छ नि तर त्यहि गल्ति बारम्बार दोह्रर्याउनु चै गलत भन्ने मान्नु पर्छ
गल्ति बाटै पाठ सिकेर सहिमार्ग हिड्दै छ भने उसका विगतका गल्ति खोतलेर नकारात्मक भन्नु अाफैमा नकारात्मक भाव जिवन्त राख्ने प्रयत्न मात्र हो जुन नकारात्मक मानसिकतामा मात्र रूमिल्नु भनेको जहाँको त्यहिं रूमल्लिनु बाहेक केहि हैन वर्तमान लाइ विगतमा धकेलेर क्षणिक हासोमा रूमिल्ने अादतले हाम्रो भिवश्य के होला ? होला, ह्यारीले गल्ति गरेछन अरे त्यो जे गरे अतितमा गरे जुन कुराले हामिलाइ छोएन तर अाज विदेशको राजकुमारले जसरी अाफ्नो भावना लाइ उच्च राख्दै अनपेक्षित व्यवाहर प्रस्तुत गरे यो छाप लाइ उनका विगतका कुनै पनि गल्ति ले ढाक छोप गर्न असमर्थ छ हामि नेपालि नेपालकै त्यो बिकट बस्तिमा भुकम्पले त्यति धेरै कल्पनानै गर्न नसकिने दर्दनाक जिवन काट्न बाध्य हुँदा पनि नेपालि हुनुका नाताले त्यहाँ गएर सहयोग को त के कुरा शान्तवना दिन समेत नसकेका हामि नेपाली ले बेलायत जस्तो सम्पन्न मुलुकका राजकुमारले देखाएको साहश बाट केहि त हामिले पनि गर्नु पर्छ भनेर सिक्ने कि सधै अर्काको नकारात्मक कुरा खोतलेर मात्रै संकुचित हासोमा रमाउने ? काग कराउदै गर्छ पिना सुक्दै गर्छ, काग कराउदा पिना नसुक्ने हैन कागको काम कराउने हो पिना सुकेनसुकेको जाँच्ने काम कगले गर्दैन ह्यरीले हिजो के गरे के गरेनन त्यो हिजो सकिएको कुरा भयो तर अाज जसले (राजकुमारले) जे गरे अतुलिनिय काम गरे जुन कामको को मुत्त कण्ठले सम्मान गर्नै पर्छ र यो सकारात्मक शन्देश लाइ अात्मशाथ गर्नै पर्छ हामिले पनि यो शन्देश बाट केहि सिक्ने कि !

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.