Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

काठमाडौंको ५ बिकेट पतन, सन्दिपले लिए एकै ओभरमा २ बिकेट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ३०
काठमाडौंको ५ बिकेट पतन, सन्दिपले लिए एकै ओभरमा २ बिकेट

काठमाडौं। काठमाडौं गुर्खाजको चौथो विकेट पतन भएको छ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सन्दिप लामिछानेले एकै ओभरमा २ बिकेट लिएका छन्।

काठमाडौंका भीम सार्की १ रन बनाएर आउट भएका छन्। क्रिस सोलले उनको विकेट लिएका हुन्। यसअघि गेहार्ड इरासमस १२ रन र माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा उनीहरूको विकेट लिए। त्यसअघि स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका बसिर अहमदले उनको विकेट लिए।विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Top Changing Nepal

युट्युब सट्स