सामसुङको पहिलो ग्यालेक्सी ट्राइ-फोल्ड स्मार्टफोन लन्च हुदैँ ।
जानकारी केन्द्र/मौसम गौतम
२०८१, पुष, १५
काठमाडौँ । सामसुङको ग्यालेक्सी ट्राइ–फोल्ड फोन केही समयदेखि चर्चामा छ। फोल्ड गर्न मिल्ने यन्त्रहरूको सफलतापछि तीनवटा स्क्रिन र दुईवटा टिकाहरू भएको फोल्डेबल स्मार्टफोन लाई दक्षिण कोरियाली ब्रान्डको अर्को ठूलो बाजी मानिन्छ।
ट्रिपल–फोल्डिङ स्मार्टफोनको बारेमा कुनै ठोस जानकारी उपलब्ध छैन तर डिडिसिसि विश्लेषक रोस यंगले यो २०२६ मा लन्चको लागि तयार भइरहेको सुझाव दिएका छन्। यो हवाई मेट एस टि अल्टिमेट डिजाईन को सम्भावित प्रतिद्वन्द्वीको रूपमा आउने सम्भावना छ ।
रोस यंगले आफ्नो पछिल्लो एक्स पोष्टमा सामसुङको ग्यालेक्सी ट्राइ–फोल्ड स्मार्टफोन २०२६ को शुरुमा लन्च हुने सम्भावना रहेको दाबी गरेका छन्। डिस्प्ले सप्लाई चेन कन्सल्टेन्टले आफ्नो एक्स पोस्टमा प्रयोगकर्ताको टिप्पणीको जवाफ दिँदै यो विवरण साझा गरेको हो।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


