नेपाल अस्ट्रेलियासँग पराजित
जानकारी केन्द्र
२०८१, माघ, ९
काठमाडौँ । नेपाल जारी महिला यू(१९ विश्वकपबाट बाहिरिएको छ । नेपाल समुह चरणको खेल अस्ट्रेलियासँग पराजित हुदै तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ५६ रन बनाएको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।
यो जितसंगै अस्ट्रेलियाले तिनै खेल जितेर समुहमा पहिलो हुदै सुपर सिक्समा पुगेको छ भने समुह डी बाट बंगलादेश र स्कटल्याण्ड पनि सुपरसिक्समा पुगेका छन् ।
नेपाल भने समुह चरणका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताको समुह चरणबाट बाहिरिएको छ ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
