• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
  • २३ घण्टा 

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • २३ घण्टा 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • १ दिन 

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
  • १ दिन 

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग

  • २. सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ३. स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

  • ४. अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • ५. नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

  • ६. ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक

  • ७. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • ८. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • ९. विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

  • १०. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा

जानकारी केन्द्र २०८२, बैशाख, ११

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० वर्षीय छोराको तस्बिर पहिलो पटक विश्वसामु सार्वजनिक भएको छ । बेलायती समाचार संस्था  डेली मेलले टेलिग्राम च्यानल भिसीएचे–युजीपियुलाई उद्धृत गर्दै दुई तस्बिरहरू सार्बजनिक गरेको हो ।

यी दुवै तस्बिर पुटिनका छोरा इभान भ्लादिमिरोविच पुटिनको भएको दाबी गरिएको छ । जसकी आमाको नाम एलिना काबाएवा हो, जो एक जिमनास्टसमेत हुन्।

रिपोर्टका अनुसार इभान मानिसहरुसँग धेरै कम बोल्छन् र आफ्नो अधिकांश समय सुरक्षा गार्ड र शिक्षकहरुसँग बिताउँछन्। इभानको कान्छो भाइ भ्लादिमिर जूनियर पनि छन्, जो ४ वर्षका छन् तर अहिलेसम्म उनको कुनै तस्बिर सार्वजनिक भएको छैन। मिडिया रिपोर्टका अनुसार पुटिनका छोराको तस्बिर सार्वजनिक भएको यो पहिलो पटक हो । इभानको अनुहार पुटिनको जस्तै देखिन्छ।

पुटिनले आफूभन्दा ३० वर्ष कान्छी ओलम्पिक स्वर्ण पदक विजेता एलिना काबाएवासँग सम्बन्धमा रहेको पुष्टि गरेका छैनन् । तर, ५ महिनाअघि एक विज्ञप्तिमा उनले  ‘मेरा साना छोराछोरीसँग’ चलचित्र हेर्ने गरेको भने उल्लेख गरेका थिए । आजसम्म पुटिनका छोराहरू सार्वजनिक रूपमा कहिल्यै देखिएका छैनन्, तिनीहरू प्रायः उच्च सुरक्षामा रहन्छन्।

एलिना र पुटिनको अफेयरको हल्ला बेलाबेलामा आउने गरेको थियो । जिमनास्टका रूपमा खेलकुदबाट सन्यास लिए पछि एलिना राजनीतिमा प्रवेश गरेकी थिइन। यति मात्र होइन, एलिना पुटिनको युनाइटेड रसिया पार्टीबाट सांसदसमेत बनिन् । एलिनाले पनि गायक बन्न पनि धेरै प्रयास गरिन तर सफल हुन सकिनन्।

सन २००७ देखि २०१४ सम्म एलिना राज्य ड्यूमा रूसी संसदको तल्लो सदनको एक उप थियो। यसबाहेक, उनी सेप्टेम्बर २०१४ मा रसियाको राष्ट्रिय मिडिया समूहको निर्देशक बोर्डको अध्यक्षको रूपमा नियुक्त भएकी थिइन्। पुटिनले उनीसँग नै बिबाह गरेको अनुमान गरिन्छ ।

खासमा यसअघि भ्लादिमिर पुटिनले १९८३ मा लुडमिलासँग विवाह गरेका थिए । उनका छोरीहरूको नाम मारिया र क्याट्रिना हो। पुटिन र ल्युडमिलाले सन् २०१३ मा सम्बन्धविच्छेद गरेका थिए तर त्यस पछि पुटिनले अहिलेसम्म विवाह गरेको जानकारी गराएका छैनन् ।

भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया भोरोन्टोभा क्रेमलिन अर्थात् रुसी राष्ट्रपतिको कार्यालयमा काम गर्छिन्। यद्यपि, आधिकारिक रूपमा उनी रुसको स्वास्थ्य मन्त्रालयको एन्डोक्रिनोलोजी विभागको राष्ट्रिय चिकित्सा अनुसन्धान केन्द्रका प्रमुख अनुसन्धानकर्ता हुन ।

त्यसैगरी, पुटिनकी कान्छी छोरी कटरिना टिखोनोभा पनि क्रेमलिनमा काम गर्छिन्। उनी रक्षा विभागमा प्राविधिक सहयोग सम्बन्धी कामको हेरचाह गर्छिन्। कट्रिनाले २०१५ मा रुसकी क्रिल शामलोवीसँग विवाह गरेकी थिइन् । समाचार अनुसार कट्रिनासँग १५ हजार करोडभन्दा बढीको सम्पत्ति रहेको छ । उनका श्रीमान् शामलोवी पनि रुसी बैंकमा सेयरधनी हुन् ।

खासमा राष्ट्रपति पुटिन धेरै गोप्य जीवन बिताउँछन्। उनले आफ्ना कति सन्तान छन् भन्ने कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् । तर पुटिनका छोरीहरू उनको पूर्व पत्नी ल्युडमिला ओचेरेटनायाबाट धेरै प्रसिद्ध रहेको छन्। पुटिनका दुई छोरीहरू व्यवसायी मारिया भोरोन्टोभा र कटेरिना टिखोनोभा उच्च प्रोफाइल महिलाको रूपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.