• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

जब १ हजार ताराहरू एक आपसवाट भागिरहेको भेटियो, बैज्ञानिक हैरान

काठमाडौं । सामान्यतया जब हजारौं ताराहरू ग्याँस क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ आफ्नो बाटोमा लागिरहेका छन्।

यो अभूतपूर्व घटनाले खगोलविद्हरु चकित भएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया मिसनबाट प्राप्त डाटाको आधारमा संयुक्त राज्य अमेरिकाको वेस्टर्न वाशिंगटन विश्वविद्यालयका खगोलशास्त्री डिलन हसन र उनको टोलीले यो अद्वितीय क्लस्टर पत्ता लगाएका हुन् ।

ओफिचस नक्षत्रको नामबाट यसलाई ‘ओफियन’ नाम दिइएको हो, यो क्लस्टर पृथ्वीबाट करिब ६५० प्रकाश वर्षको दूरीमा अवस्थित छ।

ओफियनमा लगभग १ हजार युवा ताराहरू रहेका छन्, तर ग्याया डाटाले यो देखायो कि यी सबै ताराहरू यति छिटो गतिमा चलिरहेका छन् कि चाँडै यो सम्पूर्ण समूह टुट्ने अवस्थामा छ। जबकि सामान्यतया यस्ता तारा समूहहरू विघटन हुन करोडौं वर्ष लाग्छ। उदाहरणको लागी प्लेयाडीज क्लस्टर  १०० मिलियन वर्ष पुरानो हो भने बीहाइव क्लस्टर लगभग ६०० मिलियन वर्ष पुरानो छ र दुबै अझै पनि अपेक्षाकृत एकताबद्ध नै रहेका छन्।

गाया मिसनबाट प्राप्त डाटाले ओफियनका ताराहरूको गति २० किलोमिटर प्रति सेकेन्डमा फैलिरहेको देखिएको छ। यसको मतलब क्लस्टरमा सबैभन्दा छिटो र सुस्त ताराहरूको गतिमा २० किमी प्रति सेकेण्डको भिन्नता छ, जुन धेरै असामान्य र अस्थिर अवस्था हो। यस्तो तीव्र गतिको कारण ओफिअनका ताराहरू अब गुरुत्वाकर्षण बलद्वारा एकसाथ समातिने छैनन् र धेरै नै चाँडै अलग हुनेछन्।

अलग हुनुका कारण
वैज्ञानिकहरूले यसको स्पष्ट जवाफ फेला पारेका छैनन्। तर गाया डाटाको नजिकबाट जाँच गर्दा उनीहरूले केही ‘सुपर बबल’ हरू फेला पारेका छन । अर्थात्, विशाल ग्याँस मुक्त क्षेत्रहरू जुन नजिकैको सुपरनोभा विस्फोटहरूद्वारा सिर्जना गरिएको हुन सक्छ। यो विश्वास गरिन्छ कि जब ताराहरू ओफियनमा जन्मिरहेका थिए, यी विस्फोटहरूले बाँकी ग्याँस उडाएको हुन सक्छ। यो ग्याँस निस्कने कारणले क्लस्टरको कुल द्रव्यमान घट्यो र यसको गुरुत्वाकर्षण बल कमजोर हुन पुग्यो ।  जसका कारण ताराहरू आ आफ्नो बाटोमा हिँड्न थाले। यसको अतिरिक्त अन्य नजिकैका तारा समूहहरूको गुरुत्वाकर्षण तानेकाले पनि ओफियनका ताराहरूलाई अलग्गिन थप वेग दिएको हुन सक्छ।

खासमा, ओफियनको खोज परम्परागत विधिबाट सम्भव थिएन। डिलन हसन र मरीना कोन्केलको टोलीले नयाँ एआई आधारित मोडेल गिया नेट प्रयोग गरेको थियो । यसले एकैसाथ लाखौं ताराहरूको स्पेक्ट्रा विश्लेषण गर्न सक्छ। यस समयमा ओफियन उनीहरूको डाटामा देखा पर्‍यो।

अहिलेसम्म हाम्रो नजरबाट लुकेर बसेका यस्ता युवा तारा समूहहरु अरु पनि हुन सक्ने वैज्ञानिकहरुको विश्वास छ । पहिलेका विधिहरूले केवल क्लस्टरहरू फेला पारेका थिए, जसका ताराहरू एउटै दिशामा सरेका थिए। ओफियन जस्ता क्लस्टरहरू जसका ताराहरू अनियमित रूपमा अलग हुनका लागि विस्तार भइरहेको देखियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैं तिहारको ठूलो हर्ष, क्रम्प्टनको आकर्षक उपहार
    माइडियाको दशैँ–तिहार योजना सार्वजनिक
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.