• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको नगरसभा  ११ औं अधिवेसनले आर्थिक बर्ष २०८२/८३ को लागी साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ।

नगर सगरभाकाका अध्यक्ष मेयर अजयप्रकाश जैसवालले आगामी आव २०८२/८३ को लागि  ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैया प्रस्तुत गरेको छ ।

जसअनुसार आन्तरिक आयबाट ४ करोड अनुमान गरिएको छ । त्यसै गरी नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १० करोड १९ लाख, सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ५२ रुपैयाँ, राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ५१ हजार ३ सय ५७ रुपैयाँ रहेको छ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट ६५ लाख राजस्व बाँडफाँटबाट ८ लाख ४८ हजार ५ सय रुपैयाँ, स्थानीय सरकार राजस्व बाँडफाँटबाट ८ करोड २८ लाख ८ सय ५४ रुपैयाँ गरी कुल आम्दानी ४९ करोड २७ लाख ६५ हजार ९ सय ५७ रुपैयाँमध्ये व्यायतर्फ कुल चालु खर्च ३५ करोड १३ लाख २६ हजार ९ सय ५ रुपैयाँ र पुँजीगत खर्च १४ करोड १४ लाख ३९ हजार ५२ रुपैयाँ गरी कुल खर्च ४९ करोड २७ लाख ६५ हजार ५७ रुपैयाँ हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर साह लहेराले सार्वजनिक गरेका हुन ।

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ, खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिंचाई, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, प्राथमिकतामा राखिएको छ।

कृषिलाई यान्त्रिकरण गर्नेतर्फ आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिने छ । व्यावसायिक कृषि खेतीका लागि आवश्यक तालिम कार्यक्रमहरू संचालन गरिनेछ।

तरकारी, फलफूलका बीउ तथा विरुवा निःशुल्क तथा किसानको लागत सहभागितामा वितरण गरि व्यावसायिकता दिलाइने छ भने कृषिजन्य खेतीमा सिंचाइ सुविधाको लागि सवै वडाहरूमा डिप बोरिङ जडान गरि कुलो तथा पम्पसेट तथा साना सिंचाइ कार्यक्रम संचालन गरिनेछ।

कृषिजन्य जमिनको माटोको उर्बर शक्ति मापनका लागि माटो परीक्षण शिविर संचालन गरिनेछ। तरकारी, फलफूल, दुध, अन्न, मासु, माछा आदि जत्ता उत्पादकको बजार सुनिश्चितता र सहज आर्थिक क्रियाकलापका लागि सरकारी, सहकारी, र निजी संघ संस्थाको सहकार्यमा उत्पादन केन्द्रबाट उपभोक्ता सम्म सुलभ मूल्यमा बिक्री व्यवस्थापन सम्बन्धी उपकरण र प्रविधि संयोजन विकास गरिनेछ।

सहकारी खेती र करार खेती र सहकारी करार खेती प्रणाली मार्फत कृषि उत्पादनको आन्तरिक र बाह्य बजार बिक्री व्यवस्थापनका लागि सहजिकरण गरिनेछ। कृषिमा आधुनिकीकरणका लागि मोबाइल एप्सबाट जानकारी प्राप्त गर्न सकिने एप्स को विकास गरिने उल्लेख गरिएको छ।

नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले जनमुखी काम गर्न सुझाव दिएका थिए। कार्यक्रममा उपमेयर रिता देवी यादवले स्वागत मन्तब्य राखेका थिए भने बिभिन्न वक्ताहरुले नगरसभा उदघाटनसत्रको सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा केही असन्तुष्ट वडा अध्यक्षहरु अनुपस्थित रहेका थिए। नगर कार्यपालिका सदस्य मनोजकुमार जैसवालले मेयरको पक्षमा बहुमत रहेको दाबी गरेका छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.