Jankari Kendra
१३ मंसिर २०८३, शनिबार

बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ८
बलात्कार आपापितको भिडियो  खिच्ने  हवल्दार  पक्राउ

बारा। गरिमा चौधरीको बालात्कार पछिको हत्यामा आरोपीको भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । आरोपित सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवल्दार कुमार बिका प्रकाउ परेका हुन्।

विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको बेला उनलाई पक्राउ गरी अहिले हिरासतमा राखिएको छ।

भिडिओ बाहिरिए सँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स