• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, मङि्सर १३, २०८२
शुक्रबार, मङि्सर १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट

भुजुङ हाइड्रोपावरको आइपीओ प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत

यी हुन् प्रगतिलाई गति दिन नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल मंसिर ०९ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

  • ६. एनपिएल : आज दुई खेल हुँदै

  • ७. लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा ‘शाओमी १५टी’ नेपाली बजारमा

  • ८. सुनको मूल्य तोलामा नौं सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ९. मंसिर १५ भित्र पुराना मापदण्डका सवारीसाधन जाँचपास गरिसक्न नाडाको आग्रह

  • १०. आज एनपीएलमा दुई खेल हुँदै

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ मिल्नेछ । प्रेम सम्बन्धमा खुलेर आफ्नो कुरा राख्ने समय रहेको छ । साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस् । विदेशतिरबाट शुभ सूचना मिल्नेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नयाँ कार्यको थालनीको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस् । कार्य क्षेत्रमा दोधारु मनले कुनै निर्णय नलिनुहोला । साताको मध्यमा धर्म कर्ममा मन लाग्नेछ । रमाइलो यात्राको योग छ । साताको मध्यमा व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ । नोकरी वा पेशामा अधिकारीहरू कार्यशैलीबाट प्रभावित रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । साताको अन्तिममा जीवन साथीको कुरालाई वेवास्था नगर्नुहोस् । रोकिएका कार्यहरू पुनस् प्रारम्भ हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा घरपरिवारबाट सहयोग प्राप्त हुनेछ । राजनीतिक परिपेक्षमा आफ्नो पक्ष बलियो रहनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई गुरुजनहरूबाट नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । साताको अन्तिममा मन अस्थिर हुनाले कार्य क्षेत्रमा बाधा आउनेछ । कठिन समयमा मित्रहरूबाट सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आँटेको कार्यलाई सफल बनाउन सक्नुहुनेछ । सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । साताको मध्यमा परिवारको साथ र समर्थनले मनोबल उच्च रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहला । साताको अन्तिममा महत्वपूर्ण भेटघाटहरू सफल रहनेछन् । उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा बोलीले कार्यक्षेत्रमा कार्यसिद्ध गर्न सकिनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । साताको मध्यमा सामाजिक समारोहमा संलग्न हुने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा पुराना साथीहरूसँग रमाइलो समय बित्नेछ । योजनाहरू सम्पादन गर्नुभन्दा पहिला कसैसँग नभन्नुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा समाजमा मान प्रतिष्ठा बढ्नेछ । व्यक्तिगत कार्यमा सफल भइनेछ । साताको मध्यमा बच्चाहरूको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । आर्थिक स्थितिमा सुधार हुनेछ । साताको अन्तिममा लगनशीलताले कार्य क्षेत्रमा सफलता मिल्नेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको मध्यमा कार्य क्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । मेहनतको उचित परिणाम मिल्नेछ । साताको अन्तिममा काम विशेषले टाढाका आफन्तहरूसँग भेटघाट हुनेछ । आफ्नो कुरा प्रभावशाली ढंगले राख्न सक्नुहुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा कार्य क्षेत्रमा जुट्नाले कार्य बन्नेछ । धार्मिक वा सांस्कृतिक संस्थासँग आबद्ध भएर कार्य गर्ने अवसर प्राप्त हुनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । कानुन विपरीत कार्य नगर्नुहोस् । साताको अन्त्यमा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । नयाँ नोकरीमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आयआर्जनका विभिन्न अवसरहरू प्राप्त हुनेछन् । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । कार्य क्षेत्रमा अनुभवको लाभ मिल्नेछ । साताको अन्तिममा वैदेशिक यात्रामा सफलता मिल्नेछ । नोकरी वा पेशामा हत्तारमा कुनै निर्णय नलिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा नयाँ कार्यतर्फ मन जानेछ । कार्य क्षेत्रमा अधिकारी वर्गहरू हजुरको कार्यबाट सन्तुष्ट रहनेछ । साताको मध्यमा धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन गर्न सकिनेछ । साहित्य र कलामा रुचि बढ्नेछ । साताको अन्तिममा शेयर बजारबाट लाभ मिल्नेछ । बुद्धिको उपयोगले विद्या वा धन आर्जन गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा पारिवारिक संवेदनशील मामलाहरूमा सावधानीपूर्वक निर्णय लिनुहोला । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । साताको मध्यमा आफ्ना कमजोरीको फाइदा अरुले उठाउनेछन् । व्यापार व्यवसायमा अतिरिक्त आम्दानी नभएतापनि उठ्नुपर्ने रकम हात लाग्नेछ । साताको अन्तिममा कार्य प्रति उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ।

  • aaj ko rashifal
  • aajako rashifal
  • aajako rashiphal
  • latest rasifal
  • rashifal
  • tapaiko rashifal
  • आजको राशिफल
  • आजको राशीफल
  • तपाईको राशिफल
  • दैनिक राशिफल
  • राशिफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
२०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
२०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय

२०८२ साल मंसिर ११ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर १२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर ०९ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोङफेङ मोटरको नयाँ यात्रा सुरु

ताजा

२०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण

कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
  • ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि
  • सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण
  • कजारियाद्वारा सिन्धुलीको आदर्शनगरमा नयाँ शोरूम उद्घाटन
  • नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.