साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
जानकारी केन्द्र
२०८२, श्रावण, २७
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, सोमबारे व्रत गर्ने भक्तजनहरूले विधिपूर्वक व्रत समापन गर्दैछन्। देशभरका शिवालयहरूमा बिहानैदेखि व्रतालुहरूको घुइँचो लागेको छ।
काठमाडौंको पशुपति मन्दिरमा समेत बिहानैदेखि श्रद्धालुहरूको भीड देखिएको छ। साउनको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिने भएकाले यस अवसरमा व्रत बस्ने, पूजा–पाठ, दान तथा धार्मिक क्रियाकलाप गर्ने परम्परा छ। यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।
भीड व्यवस्थापनका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। साथै स्वयंसेवक, स्वास्थ्य शिविर, खानेपानी लगायतका सुविधा पनि उपलब्ध गराइएको छ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

