सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
जानकारी केन्द्र
२०८२, भाद्र, २
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर १ लाख ९६ हजार ३०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य आइतबार तोलामा २ हजार ३१० रुपैयाँ रहेकामा सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज दश ग्राम सुनको मूल्य १ लाख ६८ हजार २९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ तोकिएको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

