• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • ११ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १४ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १४ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १५ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

  • २. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ३. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • ४. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ५. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ६. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ७. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • १०. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

२०८२ साल भाद्र २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, भाद्र, २१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आर्थिक पक्ष मजबुत रहनेछ साथै दाजुभाइमा आत्मीयता बढ्नेछ । साताको मध्यमा नँया रोजगारमा सफलता मिल्नेछ । आलस्य गर्नदेखि बच्नुहोस् । साताको अन्त्यमा सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ । उद्योग व्यापारमा आत्तिएर निर्णय नलिनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ । पिताको सहयोगले महत्त्वपूर्ण कार्य सम्पादन हुनेछन् । साताको मध्यमा पायक स्थानमा भ्रमणका योग छन् । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर सावधानी राख्नुहोस् । विदेशतिर ताक्नेहरूको लागि समय अनुकूल रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ । बेरोजगार हुनेहरूको लागि रोजगारको सम्भावना देखिनेछ । साताको मध्यमा नोकरी वा पेशामा नयाँ अवसर मिल्नेछ । परिश्रमको तत्काल लाभ उठाउन सकिनेछ । साताको अन्तिममा आफूभन्दा ठूला प्रति प्रेम र स्नेह बढ्नेछ । विलासितामा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस् । अनावश्यक धन खर्च हुन सक्छ । साताको मध्यमा स्वास्थ्य सबल रहनेछ । धर्म कर्ममा प्रवृत्त भइनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा आत्मविश्वासको साथमा कार्य गर्नुहोस्, सफलता मिल्नेछ । नोकरी वा पेशामा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । साताको मध्यमा परिवारसँग कुनै कुरालाइ लिएर असमझदारी बढ्न सक्छ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको अन्तिममा शुभचिन्तकहरूको सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा सहकारी संस्थाबाट नाम मिल्नेछ । छर छिमेकीसँग मनमुटावका योग छन् । साताको मध्यमा व्यापार विस्तारका योजनाहरू बन्नेछन् । श्रमको उपयुक्त फल मिल्नेछ । साताको अन्तिममा नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ, सावधान भयेर लगानी लगाउनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता नमिल्ला । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध कार्य गर्नुहोस्, सफलता पाइनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । घरको सजावटमा धन खर्च हुनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । साताको मध्यमा अरुको लागि श्रम र धन खर्च गर्नुपर्ने रहेको छ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा पारिवारिक चिन्ताले मन अशान्त रहनेछ । आकस्मिक हानि हुने सम्भावना छ । साताको मध्यमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ सफलता मिल्नेछ । पुराना गरिएका कार्यको प्रशंसा हुनेछ । साताको अन्तिममा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा धनार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथै कार्यको उचित मूल्यांकन मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापले मन उत्साहित रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा आफ्नो कार्य अरुको विश्वासमा नछोडौँ । साताको अन्त्यमा व्यापार व्यवसायमा अपूर्ण योजनाहरू पूर्ण हुनेछन् । आर्थिक पक्ष सबल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा वैदेशिक कारोबारबाट शुभ सूचना मिल्नेछ । छर छिमेकी तथा मित्रहरूसँग रमाइलो समय बित्नेछ । साताको मध्यमा सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्ने योग छ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् । साताको अन्त्यमा पारिवारिक भ्रमणमा धन खर्चका योग छन् । अवसरवादीहरू सक्रिय रहनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.