• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, मङि्सर ०६, २०८२
शुक्रबार, मङि्सर ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गर्दै प्राधिकरण

प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन

बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हटाउन ११ बुँदे सहमति

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ६. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

  • ८. पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ९. फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

  • १०. डोंगफेङ नामीको उपस्थिति थप मजबुत : बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने मंसिर ५ गते अन्तिम दिन भएको छ।

यसअघि कात्तिक मसान्तसम्म मात्र दर्ता अवधि तोकिएको थियो। तर मतदाता दर्ता बढेको चापका कारण प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निर्वाचन आयोगले समयसीमा पाँच दिन थपेको हो।

दर्ताका लागि कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूलाई अनलाइनमार्फतै नाम दर्ता हुने व्यवस्था मिलाएको छ।

राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिहरूले परिचयपत्र बनाउँदा गरिएको बायोमेट्रिककै आधारमा दर्ता हुने भएकाले निर्वाचन कार्यालय धाउन नपर्ने, परिचयपत्र नबनाएका व्यक्तिहरूले भने आफूले रोजेको जिल्ला निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक दर्ता गराउनुपर्ने व्यवस्था छ । मतदाता नामावली दर्ताका क्रममा त्रुटि परेमा मंसिर २१ देखि २७ गतेसम्म सच्याउन सकिनेछ।

त्यस्तै, झुटा विवरण दिएकाहरू, एक व्यक्तिको नाम दुईभन्दा बढी ठाउँमा परेको, मृत्यु भइसकेको वा नागरिकता त्यागेको व्यक्तिको नाम हटाउन पनि निवेदन वा उजुरी दिन सकिने आयोगले जनाएको छ।

सबै उजुरी तथा छानबिन प्रक्रिया पूरा गरी पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र वडा कार्यालयमा प्रकाशित गरिने आयोगले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गर्दै प्राधिकरण
    बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हटाउन ११ बुँदे सहमति
    एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

    लोकप्रिय

    २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ताजा

    अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गर्दै प्राधिकरण

    प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन

    बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हटाउन ११ बुँदे सहमति

    एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गर्दै प्राधिकरण
    • प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन
    • बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हटाउन ११ बुँदे सहमति
    • एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.