• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ बैशाख २०८३, शनिबार
१९ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

खारेज भयो कर्मचारी ट्रेड युनियन
  • ६ घण्टा 

२०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market
  • ९ घण्टा 

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
  • ९ घण्टा 

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर
  • ९ घण्टा 

Smart Appliances and Whirlpool has Present partnership contract
  • ११ घण्टा 

शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
  • ११ घण्टा 

नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर
  • १४ घण्टा 

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

  • २. Smart Appliances and Whirlpool has Present partnership contract

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. राष्ट्रपति रामचन्द्र पौडेलले गरे थप तीन वटा अध्यादेश जारी

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

विशेष अफर सहित नयाँ लेभ्निङ इलेक्ट्रिक स्कुटर सार्वजनिक

जानकारी केन्द्र २०८२, माघ, १७

काठमाडौं । बज्र समूह अन्तर्गत सञ्चालनमा रहेको इभि नेपाल मोर्टर प्रा.लि. ले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएको छ। सन् १९९१ देखि ग्राहक बर्ग लाई स्थापित बज्र समूहले विगत तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वसनीय व्यवसायिक पहिचान निर्माण गर्दै आएको बताइएको छ।

बज्र समूहले हाल यस इभि नेपाल मोर्टर प्रा.लि. नारायणचौर, नक्सालमा मुख्य शोरुम रहेको र देशको विभिन्न मुख्य शहरमा लेभ्निङ ब्रान्डका आधुनिक तथा वातावरणमैत्री विद्युतीय सवारी साधनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

बज्र ग्रुपले विद्युतीय सवारी साधन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै नयाँ लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर मोडलहरू एक्स१, एक्स२, एनसीएस र टी०५ आज नक्सालस्थित ईभी नेपाल मोटर्सको शोरुममा विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार, यी सवारी साधनहरू अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार निर्माण गरिएका छन् र दिगो, सुरक्षित तथा किफायती यातायात समाधान प्रदान गर्ने उद्देश्यले बजारमा ल्याइएका हुन्।

कम्पनीका अनुसार, विद्युतीय सवारी साधनहरूमा ग्राफिन टेक्नोलोजीको प्रयोग गरिएको छ, जसले ब्याट्रीको कार्यक्षमता, दीर्घायु तथा छिटो चार्ज हुने क्षमतालाई सुनिश्चित गर्दछ। यस पहलले “Green City, Clean City” अभियानलाई आत्मसात गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखेको बताइएको छ।

कम्पनिले सार्वजनिक गरेको लेभ्निङ स्कुटरको नयाँ मोडेकोको मूल्य टी०५ को मुल्य १ लाख ४९ हजार देखि, एक्स२ को मुल्य १ लाख ६९ हजार , एक्स१ को मुल्य १ लाख ८९ हजार र एनसीएस (हाई भेरियन्ट)को मुल्य २ लाख ३५ हजार सम्म रहेको र ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको जनाएको छ। यसअन्तर्गत, मात्र रु. ९ सय ९९ मा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ र बुकिङ गर्ने ग्राहकहरूले रु ९ हजार ९ सय ९९ सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।

इभि नेपाल मोर्टर प्रा.लि. ले ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले ललितपुरको धोलााहिती मा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ, जहाँ विद्युतीय सवारीहरूको नियमित मर्मतसम्भार, सर्भिसिङ तथा स्पेयर पार्ट्स किफायती मूल्यमा उपलब्ध गराइँदै आएको कम्पनीको दाबी छ। कम्पनीले बिक्रीपछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट परफर्मेन्सका कारण यी स्कुटरहरू नेपाली उपभोक्ताका लागि उपयुक्त विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकहरूले स्कुटर क्यास, फाइनान्स तथा एक्सचेन्ज सुविधा मार्फत खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको बताइएको छ।

इभि नेपाल मोर्टर प्रा.लि. ले नेपालभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्दै स्वच्छ, सुरक्षित तथा किफायती यातायात प्रणाली विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। कम्पनीले आगामी दिनहरूमा आफ्नो बिक्री तथा सेवा सञ्जाल थप विस्तार गर्ने योजना समेत अघि सारेको कम्पनीको दाबी छ।

  • ev
  • Ev scooter
  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • LVNENG
  • इभि
  • इलेक्ट्रिक
  • इलेक्ट्रिक स्कुटर
  • लेभ्निङ इलेक्ट्रिक स्कुटर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खारेज भयो कर्मचारी ट्रेड युनियन
Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market
व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

ताजा

खारेज भयो कर्मचारी ट्रेड युनियन

२०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.