Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

प्रधानमन्त्रीद्धारा एक महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, भाद्र, २९
प्रधानमन्त्रीद्धारा एक महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फाउण्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस-सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउण्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए ।

Top Changing Nepal

युट्युब सट्स